Saturday, May 8, 2010

How to change Desktop Background



  • आफ्नो कम्प्यूटरको Desktop Change गर्नको लागी Desktop मा Right Click गर्नुस 
  • त्यस पछि Display Properties Dialogbox खुल्ने छ र Desk top tab मा Click गर्नुस र Background मा आफ्नो रोजाईको  Picture choose गर्न सक्नुहुनेछ